याे ह्रदय यसरी दुखाएर तिमी खुसी हुन्छौं भने मलाई छिनछिनमा रुवाएर तिमी खुसी हुन्छौं भने ठिकै छ म जीवनभर पलपल तड्पेर नै बाँच्छु मलाई आँसुमा डुबाएर तिमी खुसी हुन्छौं भने ।